शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मोरङमा फोहोर व्यवस्थापनको समस्या  बढ्दाे

मोरङको सुन्दरहरैचा नगरपालिकाले  विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको  फोहोर  नजिकैको जङ्गल तथा खोला छेउमा फाल्ने गरेको कारणले अहिले समस्या बढ्दै गएको छ । गर्मी याममा नजिकै रहेका बस्तीमा अव्यवस्थित...