शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको बुङ्गमतीमा बुंगद्योः महोत्सव (तस्बिरहरु)

ललितपुरको बुङ्गमतीमा आज बुंगद्योः मनाइएको  छ। बुङ्गमती महोत्सव नाम दिइएको उक्त कार्यक्रममा विभिन्न झाँकी, नेवाः पोशाक, बाजा तथा संगीत, फोटो प्रदर्शनी र स्थानीय परिकार पनि प्रदर्शन गरिएको छ ।  ...