सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

वाल स्ट्रिट जर्नलविरुद्ध ट्रम्पले दायर गरेको १० अर्ब डलरको मानहानी मुद्दा अदालतद्वारा खारेज

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नलविरुद्ध दायर गरेको १० अर्ब डलरको मानहानी मुद्दालाई फ्लोरिडाको एक संघीय अदालतले खारेज गरिदिएको छ ।  ट्रम्पले उक्त समाचार संस्था र यसका मालिक...