सर्लाही । सर्लाही–३ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार डा. जेपी यादवमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले होटल व्यवसायी प्रशान्त वाइवालाई पक्राउ गरेको छ। चुनाव प्रचारप्रसारको सिलसिलामा बागमती नगरपालिकाको बागमती...