ओल्ड ट्राफोर्ड । ब्राजिलियन मिडफिल्डर क्यासेमिरोले यस सिजनको अन्त्यसँगै म्यानचेस्टर युनाइटेड छाड्ने भएका छन्। क्लबले उनको सम्झौता सकिएपछि उनी ओल्ड ट्राफोर्डबाट बिदा हुने औपचारिक पुष्टि गरेको छ। सन् २०२२ मा रियल...