बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पारिजिता अमेरिकी द भ्वाइसको सेमिफाइनलमा प्रवेश

अमेरिकी द भ्वाइसकी प्रतिभाशाली प्रतियोगी पारिजिता बाँस्तोलाले सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।  नोभेम्बर २९ भएको घोषणामा २ जना बाहिरिएका छन् । पारिजिताले गायिका एलेसिया काराको स्कार्स टु योर ब्युटिफुल...