आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘फूलको आँखामा फूलै संसार लेख्दा मैले काँडाप्रति अन्याय गरेँ’

‘अहिले दुर्गालाल छैन यो हातमा ।’  कवि दुर्गालाल श्रेष्ठले आफ्नो कवितासंग्रह ‘हस्ताक्षर’ मलाई उपहार दिने भए । मैले भनेँ, ‘यहाँको हस्ताक्षरसहित !’ पुस्तकको दुई ‘फ्लाइलिफ’ (खाली पाना) पल्टाएर...