बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

महाअष्टमी पर्व र बागलुङ कालिका मन्दिर

आज नवरात्रको आठौं दिन, आश्विन शुक्ल अष्टमी अर्थात् महाअष्टमी पर्व। आजको दिन दुर्गाको आठौं स्वरूपा महागौरीको विशेष पूजा आराधना गरिन्छ। शक्तिपीठहरूमा भक्तजनहरूको बिहानैदेखि घुइँचो हुन्छ। घटस्थापनापछि सप्तमीको फूलपातीको बढाइपछि महाअष्टमीमा...