बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र युद्धका घाइतेहरूको दर्दनाक अवस्था

विराटनगर । माओवादी सशस्त्र युद्ध (जनयुद्ध)का क्रममा १८ वटा युद्ध लडेका संखुवासभाका बाबुराम राई (विवश) अहिले न्यूरो अस्पताल विराटनगरमा टाउकोको शल्यक्रिया गराएर उपचारका क्रममा छन् । उनको टाउकोमा पिप बगिरहन्छ...