रुपन्देही । लुम्बिनी प्रदेशमा खेलकुद शिक्षकलाई खेल प्रशिक्षण सुरु गरिएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा बिहीबारदेखि बुटवलमा तीन दिने खेलकुद शिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । ...