आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा दादुराका बिरामी बढ्दै

बाँके । बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताए ।   उनका अनुसार...