सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव

काठमाडौँ ।  जीवन बिमा कम्पनीहरूबिच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरी देशैभरि रहेका सम्पूर्ण शाखाहरूमा केक काटेर १६औँ वार्षिकोत्सव मनाएको छ...