बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी सुपर कपबाट रोनाल्डो आवद्ध नसर बाहिरियो

काठमाडौं  स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आवद्ध अल नसर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ । बिहीबार राति अल इतिहादसँग ३–१ गोल अन्तरले पराजित हुँदै नसर प्रतियोगिताबाट बाहिरिएको हो । रोनाल्डो...