बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लालुपाते सहकारीका अध्यक्षविरुद्ध कारबाही गर्न निर्देशन

खोटाङ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङ दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशी एवम् उनका परिवारविरुद्ध रकम अपचलन र ठगी कसूरमा मुद्दा...