बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धनकुटा महोत्सव भागदौड घटना :  ‘भित्तामा ढेपिएर बालबाल बाँच्यौँ’– रुशा राई

धरान । शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन हजार...