शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विभिन्न ७ वटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

काठमाडौँ । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सात वटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा...