बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

साझेदारीको अभावले पाकिस्तान पराजित, अफ्रिदीले औँल्याए ब्याटिङको कमजोरी

पल्लेकेले । स्टार बलर शाहिन शाह अफ्रिदीले ब्याटिङमा बलियो साझेदारी हुन नसक्दा पाकिस्तानले इंग्ल्याण्डविरुद्धको खेल गुमाउनुपरेको बताएका छन् । पल्लेकेलेको ब्याटिङ मैत्री पिचमा पाकिस्तानले बनाएको १६४ रनको योगफल अपर्याप्त भएको...