विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ समितिको विस्तारित बैठक विराटनगरमा जारी छ । बैठकमा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको उपस्थिति छ । बैठक भोलीसम्म चल्ने प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ...