सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रातारात सजाइयो राजधानी : लाज छोप्न करोडौं खर्च

छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंलाई सजाएर चिटिक्क पारिएको छ ।  राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना रंगाइएको...