चिनियाँ राष्ट्रपति सीले दिए किम जोङ उनलाई बधाई
सोमबार, २३ भदौ २०७६, २२ : ३७
बेइजिङ– उत्तर कोरियाको स्थापना दिवसको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी चिनपिङले उत्तर कोरियाली नेता किम जोङ अनलाई सोमबार बधाई दिएका छन् । उत्तर कोरियाको ७१ औं स्थापना दिवसको उपलक्ष्यका सीले बधाई दिएका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्र्टी (सिपिपी) केन्द्रीय कमिटीका महासचिव पनि रहेका सीले किमलाई दिएको आफ्नो सन्देशमा चिनियाँ सरकार र चिनियाँ जनताको तर्फबाट हार्दिक बधाई दिएका छन् ।
उत्तर कोरियाको स्थापना भएदेखि नै समाजवादी क्रान्ति र निर्माणको क्रममा निरन्तर प्रगति गरिरहेको छ, सीले बताएका न् । चीन र उत्तर कोरियाबीच लामो समयदेखि मित्रता र सहकार्य जारी छ । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण