शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

स्थानीय तहमा बेथितिः प्रमुख–उपप्रमुख घम्साघम्सी, जहाँ ज्यानै गयो

सातै प्रदेशका कतिपय स्थानीय तहमा प्रमुख–उपप्रमुखबीच शीतयुद्ध चर्किएको छ । केहीको बोलचाल बन्द छ । केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालत पुगेका छन् ।  बजेट बाँडफाँट, योजना तर्जुमा, निजी...