आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अब वामपन्थी सहकार्य समाप्त भयो, एमाले आफ्नै लयमा अघि बढ्नुपर्छः गोकुल बास्कोटा

काठमाडौँ । एमाले सांसद तथा प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले शुक्रबार प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमति गरेसँगै अब सरकारमा बामपन्थी सहकार्य समाप्त भएको बताएका छन् । अब एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने...