बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबानसँग तत्काल वार्ताको सम्भावना छैन: डोनाल्ड ट्रम्प

वासिङटन– संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा  सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता ‘मृततुल्य’ भएको बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले अब वार्ताको तत्काल सम्भावना नभएको बताए...