आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली

लमजुङ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।  “पिपुल हाइड्रोपावर कम्पनीले  निर्माण गरेको सो  आयोजनाबाट उत्पादित बिजुलीको...