काठमाडौं– बुधबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले चियापान कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुको बाक्लो जमघट थियो । दिउसो १२ बजेदेखि ३ बजेसम्म नेता कार्यकर्ताका लागि चियापानको...