काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच पार्टी विवाद समाधानका लागि अन्तिम गृहकार्य जारी छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा विहान १० बजेदेखि नेताहरुबीच छलफल चलिरहेको छ । ...