काठमाडौं । धनुषा र सिराहा जोड्ने कमलापुल भासिएको एक वर्ष वितिसक्दा पनि अहिलेसम्म पुननिर्माणको कामले पूर्णता पाएको छैन। स्थानीयले बाँसको पुल बनाएर सर्वसाधरणसँग पैसा असुलेर मात्र पुल ओहोरदोहर गर्न दिन्छन्। उपप्रधानएवं...