सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित नेपाल वन प्राविधिक संघको ४९ औँ स्थापना दिवस र २९ औँ...