सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा सम्झौता विपरीत उठाइन्छ सवारी शुल्क

रुपन्देही । बुटवलको बजार क्षेत्रमा बुटवल उपमहानगरपालिकाले लगाएको ठेक्का सम्झौता विपरीत सवारी साधनको ट्रिप शुल्क र पार्किङ शुल्क उठाउने गरिएको छ । उपमहानगरको नेतृत्व, कर्मचारी र ठेकेदार कम्पनीबिचको मिलेमतोमा सम्झौता...