सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीबारदेखि काठमाडौँ महानगरका सबै वडामा निःशुल्क कानूनी परामर्श सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सबै वडामा बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ । नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले...