शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

बाजुरामा आलु पाठशाला सञ्चालन

बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कनेलाई बाजुरा जिल्लाको आलुको राजधानी भनेर चिनिन्छ। ढम्कने गाउमा १ सय बढी घर परिवार छन्। ती सबैको आम्दानीको मुख्य स्रोत भनेको आलु हो। जिल्लाका उत्तरी क्षेत्रका बुढिनन्दा नगरपालिका,...