आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

नापतौलको अनुगमन : ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीमाथि कारबाही

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा...