सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी नेतृत्व गठबन्धन सैनिकले इराकमा खसाल्यो ४० टन बम

अमेरिकी युद्ध विमानहरुले इस्लामिक स्टेट समूह९आईएस०को गढ मानिएको इराकी द्वीपमा ३६ हजार किलोग्राम (४० टन) बम खसालेको छ ।  अमेरिकी नेतृत्व गठबन्धनले टिग्रिसको क्युनस द्वीपमा लेजर–निर्देशित ‘एफ–१५’ र एफ ३५...