बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रक्ष राईको ‘युद्ध सौन्दर्य चिन्तन’माथि विमर्श

काठमाडौँ । साहित्यकार रक्ष राईको ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन तथा चिन्तनमा आधारित बृहत् अनुसन्धानमूलक कृति प्रकाशन भएको छ । सो कृतिमाथि शनिवार काठमाडौँमा कृति–विमर्श कार्यक्रम आयोजना गरियो । समालोचक प्राडा...