शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

संरक्षण नभएको अनौठो ओडार

धनकुटा नगरपालिका वडा नम्बर २, सुन्तलेका ध्रुव बस्नेत ७१ वर्षको पुगे। उनलाई करिब ६० वर्षयता एउटै कुराले कौतूहल जगाइरहेको छ। त्यो हो उनको घरनजिकै सल्लेरी सामुदायिक वनभित्र रहेको अनौठो घर।  ...