सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एकाएक किन रद्द भयो उपराष्ट्रपतिको चितवनको कार्यक्रम ?

नारायणगढमा आजदेखि सुरु हुनलागेको कोटिहोम महायज्ञ विवादित भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुने कार्यक्रम रद्द गरिएको छ । महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार चितवन आइपुगेका थिए ।  ...