बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ । सिद्ध बाबा सुरुङ मार्ग निर्माणको काम अघि बढेकाले मंगलबारदेखि दैनिक ९ घण्टा सडक बन्द रहने भएको...