शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन नेपालमा हुने

काठमाडौँ । नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यही चैत्र २८, २९ र ३० गते...