बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

सुर्खेत । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ८ जनालाई प्रहरीले...