शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सत्तापक्ष र प्रतिपक्षी दलको जुँगाको लडाई : संसद्‍मा बिजनेस छ तर भएन काम

झण्डै चार महिनाको अवधिमा शुक्रबारसम्म प्रतिनिधिसभाको २० वटा बैठक सम्पन्न भयो । यो अवधिमा संसद्ले एउटा पनि कानुन बनाउन सकेन भने संसद्‍मा दर्ता भएर सैद्धान्तिक छलफल भएका विधेयकमाथि पनि दफावार...