आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धुलो टकटक्याउन मात्र खुल्छ वीर अस्पतालको भीभीआईपी उपचार कक्ष

काठमाडौँ । लामो इतिहास बोकेको वीर अस्पतालको अति विशिष्ट (भीभीआईपी) उपचार कक्ष वर्षौँदेखि प्रयोगविहीन बनेको छ । सरकारका विशिष्ट व्यक्ति सामान्य स्वास्थ्य उपचार गराउन पनि विदेश जाने प्रवृत्तिले वीर अस्पतालको...