शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

के पृथ्वी मानवरहित हुन्छ ?

एउटा जिज्ञासाले मलाई सधैँ घेरिरहन्छ । पृथ्वीमा रहेका जीवनका समस्त प्रारूप यथावत रहेर होमो सेपियन्सको निरन्तरतामा ब्रेक लाग्यो भने के हुन्छ होला ? मैले विगतजस्तै कुनै एलियन पिण्ड पृथ्वीमा...