काठमाडाैँ। फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध नक्कली बाढी नियन्त्रण परियोजनामार्फत करदाताको अर्बौं डलर व्यवस्थित रूपमा दुरुपयोग गरिएको आरोप लगाउँदै महाभियोगको उजुरी दायर गरेका छन् । एघार...