बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

दैलेख आगलागीका गम्भीर घाइतेलाई हेलिकप्टरबाट कोहलपुर लगियो

सुर्खेत । पश्चिम दैलेखको आठबिसमा आगलागीमा परी गम्भीर घाईते भएकाहरुलाई हेलिकप्टरबाट कोहलपुर लगिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखको पहलमा गम्भीर घाइते भएका ४ जनालाई कोहलहपुर मेडिकल कलेज लगिएको हो...