काठमाडौँ । सांसदहरूले सञ्चार गृहमाथि भएको अवाञ्छित दबाब, बाढी–पहिरोको वितण्डा, वैदेशिक रोजगारीका समस्या र नागरिकका दैनिक जीवनसँग जोडिएका विविध मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै...