बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

वाङचुक राजवंशभन्दा जेठा हुन् भुटानमा नेपालीभाषी

यतिखेर हामीकहाँ नक्कली भुटानी शरणार्थी प्रकरण चर्चामा छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा पठाउने भन्दै ठगी गर्ने गिरोहसँग जोडिएका ठुल्ठूलै नेता पक्राउ परिरहेका छन् । यतिसम्म कि भुटानी...