फोटो फिचर
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
आइतबार, ३१ जेठ २०८३, १५ : १५
सारांश
- वैज्ञानिक समाजवादी निकट विद्यार्थी सङ्गठनले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
- उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपको विरोध गरेका हुन्।
- प्रदर्शनकारीहरूले 'सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप' जस्ता नारा लगाए।
काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी निकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति(नेपालले पनि भारतको सीमा मिचेको रहेछ) र सुस्तामा भएको भारतीय सीमा सुरक्षा बलको हस्तक्षेप विरुद्ध वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले आइतबार विरोध प्रदर्शन हो।
उनीहरुले ‘मलाई बोल्न दे सरकार,भारतीय साम्राज्यवाद मुर्दावाद, सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ लगायतले नारा लगाएर विरोध प्रदर्शन गरेका हुन्।
_QEVos0SToN.jpg)
_nmkJKUiEf2.jpg)
_S67mQg8ey6.jpg)
_n2m1nYa4uF.jpg)
_n8VvJNQ0St.jpg)
_8HfczR3jpn.jpg)
_bTudbkNV9x.jpg)
_M4Hr2hCyht.jpg)
_YEKVHpBKDK.jpg)
_CblEsrm6Kf.jpg)
_krD7SY2HN0.jpg)
_LWrta1r3Et.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण