बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

उपसचिवलाई मुक्का हान्ने वडाध्यक्षद्वारा महिला सेवाग्राहीलाई दुर्व्यवहार भएपछि...

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिं विष्टले महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको भन्दै महिलाहरु आन्दोलनमा उत्रिएका छन् ।  उनीहरुले वडाध्यक्ष विष्टलाई हत्कडी लगाएर पक्राउ गर्न अनुरोध गरेका छन् ।...