बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मातृभूमिका लागि केही गरौँ भन्ने अभियानमा छु : डा.शेष घले

लिस्बन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा.शेष घलेले आफू सधैँ ‘मातृभूमिका लागि केही गरौँ’ भन्ने अभियानमा लागि रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ...