आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काललाई समेत कुराएर ऊ मेस्सीलाई विश्वकप जिताएरै गयो

‘म मेस्सीको समर्थक होइन क्या !’ लियोनल मेस्सी भनेपछि मरिहत्ते गर्ने उसको यो भनाइ मेरा लागि अप्रत्यासित थियो । मैले कुनै प्रतिक्रिया जनाउनुअघि उसले नै प्रस्ट्यायो– फुटबल मैदानमा मेस्सीले...